Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९७ पैसा र बिक्री दर १३७ रुपियाँ ५७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ४५ पैसा र बिक्रीदर १५७ रुपियाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५…