मुद्रा Archives | Page 95 of 96 | Khabarhub Khabarhub

ऋण तिर्नमै खर्च हुन्छ नेपाल भित्रिएको रेमिट्यान्स

काठमाडौं–नेपालमा आउने रेमिट्यान्सको ठुलो परिमाणको रकम दैनिक ऋण तिर्नका खर्च हुने गरेको छ । थेरै रकम भने शिक्षा तथा स्वास्थ्यमा खर्च हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थितिको रिपोर्टमा यस्तो देखिएको हो । नेपालमा आउने रेमिट्यान्सको २५.३ प्रतिशत हिस्सा ऋण तिर्नमै खर्च हुने देखिएको छ । राष्ट्र बैंकले…