उपभोक्ता Archives | Page 12 of 43 | Khabarhub Khabarhub

तिहार तथा छठ पर्व लक्षित बजार अनुगमनको तयारीमा काठमाडौँ महानगर

काठमाडौँ – तिहार तथा छठ पर्व लक्षित काठमाडौँ महानगर क्षेत्रको बजारलाई एकीकृत अनुगमनका माध्यमबाट व्यवस्थापन गरिने भएको छ । शुक्रबार काठमाडौँ महानगरकी उपप्रमुख तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । अनुगमनका क्रममा खाद्यान्न, तरकारी, मरमसला तथा भाइ मसलाका सामान र फलफुल, फूल र मालासहित कृषिजन्य…