उपभोक्ता Archives | Page 13 of 41 | Khabarhub Khabarhub

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस दिन सुन ४०० रुपैयाँले घटेको हो । यस्तै तेजावी सुन प्रतितोल ९० हजार ३ सय रुपैयाँमा…