उपभोक्ता « Khabarhub

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३ हजार रुपैयाँले घटेको हो ।  महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९० हजार ७०० रुपैयाँमा काराेबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला एक लाख ९३ हजार ७०० मा कारोबार भएको थियो ।  आज  चाँदीको मूल्य…