Live on
Your Voice, Your Power
काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज (सोमबार) सुन तोलामा ४ हजार १०० रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा किनबेच भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।…