Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले १ साउन अर्थात् आजदेखि कर्मचारीको तलब भत्ता वितरणमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ । यदी तपाईंसँग प्यान नम्बर छैन भने तपाईंको तलब रोकिने छ । सरकारले साउनदेखि स्थायी लेखा नम्बरबाहक बाहेक अन्यलाई दिइने तलब तथा ज्यालाको भुक्तानीलाई खर्चमा लेखाउन नपाउने व्यस्था गरेसँगै प्यान नम्बर नभइ कर्मचारीको तलब खुवाउन कम्पनीहरुलाई समेत समस्या…