Live on
Your Voice, Your Power
काठमाडौं– शुक्रबार सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य पाँचसय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ७५ हजार पाँच सय रूपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला ७५ हजार रूपैयाँमा कारोवार भएको थियो। गत आइतबार प्रतितोला ७७ हजार रूपैयाँमा कारोबार भएको…