Live on
Your Voice, Your Power
तपाईँको नाम ? सुमन थापा । कुन कम्पनीको ग्यास हो ? राजधानी । एकै छिन बस्नुस् है । अर्का कर्मचारीले थापालाई हातमा स्यानिटाइजर थाप्न भने । स्यानिटाइजर दल्दै ग्यास लिन आएका थापा केही मिटरको दूरीमा परै बसे । 'खुद्रा पैसा मिलाएर दिनुस् है,' मास्क लगाएर नाम लेखिरहेका कर्मचारीले भने । थापाले ६८७ रुपैयाँ ती कर्मचारीलाई…