विविध « Khabarhub

खेतमा पराल जलाउँदा उर्वराशक्ति नष्ट हुँदै

पर्सा– केही वर्षयता पर्सा बारालगायत तराईका जिल्लामा किसानले ‘कम्बाइण्ड हार्वेष्टर मेशिन’ लगाएर धान गहुँ काटेर खेतमै चुट्ने तथा परालमा आगो लगाउने प्रवृत्तिका कारण जमीनको उर्वराशक्ति नष्ट भई उत्पादन क्षमतामा ह्रास आउन थालेको छ । किसानले मजदूर नपाउनु, समयको बचत हुन्छ भनेर कम्बाइण्ड हार्वेष्टर मेशिनको व्यापक प्रयोग गरेर धान गहुँ काट्ने तथा खेतमै पराल छाडी त्यसमा…