विविध « Khabarhub

कनेक्ट आईपीएस मोबाइल एपबाट मासिक २ लाखसम्म कारोबार गर्न सकिने

काठमाडौं- नेपाल क्लियरिङ्ग हाउसद्वारा सञ्चालन गरेको कनेक्ट आईपीएस इ पेमेन्ट प्रणालीको मोबाइल एपमार्फत प्रतिमहिना गरिने कारोबारको अधिकतम सीमालाई थप गरेको छ। विद्यमान कारोबार सीमा एक लाखबाट वृद्घि गरी यही पुस २१ बाट लागू हुने गरी दुई लाख कायम गरेको हो। नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन‐२०७६ को निर्देशनबमोजिम मासिक कारोवार सीमा थप गरिएको…