विविध « Khabarhub

लघुवित्तको गलत काम रोक्नुहोस्ः गभर्नर नेपाल

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आवश्यक प्रक्रिया मिचेर लघुवित्तबाट गलत काम भइरहेको बताएका छन् । बैंकको प्रवर्द्धनमा  ‘वित्तीय जागरणः राष्ट्रिय अभियान’को उद्घाटन गर्दै उनले‍ भने , “एउटै व्यक्तिलाई दश वटासम्म लुघवित्तले कर्जा प्रवाह गरी गलत काम भइरहेकाले यस्ता प्रकारका गल्तीलाई रोक्नुपर्छ ।” डा नेपालले सानो गल्तीका कारण व्यक्ति, परिवार र समाजलाई बेफाइदा…