Live on
Your Voice, Your Power
काठमाडौं– चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत महिनासम्म नेपालमा ५७ अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले प्रकाशन गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत महिनासम्म नेपालमा ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार चार सय रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो । विभागका अनुसार समीक्षा अवधिमा २ अर्ब ८९…