Live on
Your Voice, Your Power
काठमाडौं– काठमाडौं नेपाल वायुसेवा निगमले नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषलाई किस्ताबापत बुझाउनुपर्ने ५३ करोड बढी रकम भुक्तानी गरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण मध्ये चैत ३१ गते ५३ करोड ९ लाख ५५ हजार २८१…