विविध « Khabarhub

अर्थसंक्षेप : बढ्न सकेन कर्जाको माग, राष्ट्र बैंकले एक महिनामै खिच्यो तीन खर्ब ८० अर्ब, चाँदी आयातमा पाँच लाख डलरसम्मको सटही सुविधा र नेप्से नौ अंकले उकालो

नेप्से नौ अंकले बढ्दा ट्रेडिङ समूहमा आकर्षण, कति भयो कारोबार ? कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.१६ अंकले बढेको छ । नेप्से ०.३३ प्रतिशतले बढ्दा परिसूचक २७७०.३९ विन्दुमा पुगेको छ । नेप्से बढ्दा कारोबार रकम भने घट्न पुगेको छ । सोमबार ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँ बाराबरको १…