विविध Archives | Page 56 of 110 | Khabarhub Khabarhub

सेवाग्राहीको सहजताका लागि वाणिज्य विभाग परिसरमै बैंकिङ काउन्टर सुचारु

काठमाडौँ– सेवाग्राहीको सहजताका लागि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग परिसरमै बैंकिङ काउन्टर सेवा सुचारु गरिएको छ । सेवाग्राहीलाई राजस्व बुझाउन सहजताको लागि विभाग र सिभिल बैंकको सहकार्यमा सोमबारबाट विभाग परिसरमै बैंकिङ काउन्टर सेवा सुचारु गरिएको हो । बै‌किङ सेवा सुचारुसँगै विभागमा राजस्व बुझाउन आएका सेवाग्राहीहरु अन्य बैंकमा जानुपर्ने समस्याबाट मुक्त हुने विभागले विश्वास लिएको छ ।…