विविध « Khabarhub

अधिक तरलताको लाभ लिइहालौँ, अब ब्याजदर बढ्छ

जलविद्युत, पर्यटन र कृषि क्षेत्रका सरोकारवालाहरूले उठाउनुभएका विषयलाई म केही कोणबाट हेर्न चाहन्छु । पहिलो – अहिले नेपालको अर्थतन्त्रको एक्स्टर्नल सेक्टर (वाह्य क्षेत्र) बलियो छ । १६ अर्ब ७६ करोड अमेरिकी डलर विदेशी मुद्रा सञ्चिती छ । यो रकमले १४.६ महिनालाई आवश्यक वस्तु तथा सेवा आयात गर्न पुग्छ । तर, रेमिट्यान्सको वृद्धिदर दोहोरोबाट एकल प्रतिशतमा…