विविध « Khabarhub

नेपाली निर्माण व्यवसायीलाई विदेशमा लगानी गर्न दिने सरकारको योजना

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ । संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले नेपाली निर्माण व्यवसायीलाई विदेशमा लगानी गर्न दिने घोषणा गरेका छन् । उनले नेपाली निर्माण व्यवसायीलाई विदेशमा समेत व्यवसाय गर्न दिन नीतिगत व्यवस्था गरिने जानकारी दिए । उनको बजेट भाषण चलिरहेको छ । हिजो प्रतिनिधि…