स्टक « Khabarhub

आइतबार सेयर बजार नेप्से ३३ अंकले घट्यो

काठमाडौँ– साताको पहिलो दिन सेयर बजार नेप्से ३३ अंकले घटेको छ। आइतबार नेप्से परिसूचक २४९३ अंकमा झरेको हो। आज २०२ कम्पनीको ६ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। बैंकिङ २०, ब्यापार २३, होटल २५, विकास बैंक १०, जलविद्युत २३, फाइनान्स ११, निर्जीवन बीमा ७७, उत्पादन ४४, अन्य ४५, माइक्रोफाइनान्स ७८ र जीवन…