स्टक « Khabarhub

लगानीकर्तालाई आश्वस्त पार्न नसक्दा अडानी कम्पनीले शेयर बजारमा अर्बौं डलर गुमायो

काठमाडौँ- भारतीय उद्यमी गौतम अडानीको कम्पनीले आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गरेपनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौं डलर गुमाएको छ । यो गिरावट अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत हप्ता एक प्रतिवेदन सार्वजनिक गरी अडानी समूह “दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी” मा संलग्न रहेको आरोप लगाएको थियो । ब्लुमबर्ग न्यूजका…