स्टक Archives | Khabarhub Khabarhub

सेयर लगानीकर्ता उत्साहित, सर्कुलर पर्खने

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका मौद्रिक नीतिमा शेयर धितो कर्जामा लगाइएको २० करोड रुपैयाँको क्याप हटाएको उल्लेख छ । निजी क्षेत्रमा प्रवाह हुने कर्जा पनि बढाउने लक्ष्य । बैंकहरूले नाफा बढाइने र कर्जाको सीमा पनि बढाउने लक्ष्यसाथ…