क्रिकेट « Khabarhub

वेस्ट इन्डिजको चर्चा योग्य ब्याटिङ लाइन

क्योरबीयन क्षेत्र रक सङ्गीतका लागि चर्चित छ। यो क्षेत्र एथलेटिक्सको स्प्रिन्ट र मिडिल स्प्रिन्ट विधामा उत्कृष्ट क्षेत्रको रूपमा सन् २००० यता आफ्नो भिन्न परिचय बनाउन सफल भएको थियो। त्यसै क्षेत्र कुनै समय विश्व क्रिकेटको एकल बादशाह मानिन्थ्यो। एक दिवसीय विश्वकपको सुरुवाती दुई संस्करणको विजेता वेस्ट इन्डिज तेस्रो संस्करणको फाइनलमा भारतसँग पराजित हुँदा यसले संसारलाई नै…