क्रिकेट « Khabarhub

यू-१९ विश्वकप : पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया फाइनलमा

काठमाडौं – दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपको फाइनलमा अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई एक विकेटले हराउँदै अष्ट्रेलियाले भारतसँगको भेट पक्का गरेको हो । एक सय ८० रनको लक्ष्य अष्ट्रेलियाले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । अष्ट्रेलियाको जितमा ह्यारी डिक्सनले ५० रन बनाए ।…