क्रिकेट « Khabarhub

विश्वकपमा युगान्डाको पहिलो जित : पिएनजी ३ विकेटले पराजित

काठमाडौं - आईसिसी टी-२० विश्वकपको समूह ‘सी’मा रहेको युगान्डाले पहिलो जित निकालेको छ। दोस्रो खेलमा बिहीबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई तीन विकेटले पराजित गर्दै युवान्डाले दुई अंक जोडेको हो। यसअघि पहिलो खेलमा युवान्डा अफगानिस्तानसँग १२५ रनले पराजित भएको थियो। पिएनजीले दिएको ७८ रनको लक्ष्य युवान्डाले १८ दशमलव २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गरेको हो।…