क्रिकेट « Khabarhub

तालिवानद्वारा भारतको प्रशंसा

काठमाडौं – अफगानिस्तान क्रिकेट टोलीलाई सहयोग गरेको भन्दै त्यहाँ शासन चलाइरहेको तालिबानले भारतको प्रसंशा गरेको छ । अफगानिस्तान इतिहासमै पहिलोपटक अमेरिका र वेस्ट इण्डिजमा आयोजित विश्वकपकोसेमिफाइनलमा पुगेको थियो । तालिबानका विदेशमन्त्री सुहेल शहिनलाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानल डब्लूआईओनले जनाएअनुसार अफगानिस्तानको क्रिकेट टिमलाई भारतले लामो समयदेखि सहयोग गर्दै आएको छ । त्यसका लागि शहिनले भारतलाई…