क्रिकेट « Khabarhub

नेपाललाई तेस्रो सफलता : सोमपालले लिए व्यक्तिगत दोस्रो विकेट

काठमाडौं - आईसीसी टी-२० क्रिकेटमा बंगलादेशविरुद्ध सुरुमा बलिङ गरेको नेपालले तेस्रो विकेट हात पारेको छ। चौथो ओभरमा सोमपाल कामीले व्यक्तिगत दोस्रो विकेट हात पारेका हुन्। नेपालका सोमपाल कामीले बंगलादेशको पहिलो विकेट पहिलो बलमै लिएका थिए भने दोस्रो विकेट दोस्रो ओभरको तेस्रो बलमा दीपेनद्रसिंह ऐरीले लिएका थिए। तेस्रो विकेट सोमपाल कामीले पाँचौ ओभरको तेस्रो बलमा लिएका…