क्रिकेट « Khabarhub

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ– श्रीलंकामा इमर्जिङ टिम्स एसिया कपमा सहभागिता जनाएर नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।  बिहीवार स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा क्यानका पदाधिकारीले स्वागत गरेका थिए । स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले राम्रो अनुभव हासिल भएको बताए । अहिले नेपाली टिमले ब्याटिङमा ध्यान दिनुपर्ने देखिएको उनको भनाइ छ…