क्रिकेट « Khabarhub

आईपीएल क्रिकेट :चेन्नाईले कोलकातालाई हरायो

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको यो सिजनमा चेन्नाई सुपर किंग्सले पाँचौ निकालेको छ। गएराति कोलकाताको घरेलु मैदान एडेन गार्डेनमा भएको खेलमा चेन्नाईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो । यो जितसँगै चेन्नाई ७ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ भने कोलकाता ७ खेलबाट ४ अंकसहित आठौं स्थानमा छ ।…