क्रिकेट Archives | Page 187 of 282 | Khabarhub Khabarhub

दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी

काठमाडौं- श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा पाहुना टोली दक्षिण अफ्रिका विजयी भएको छ । कोलम्बोमा शनिबार राति दक्षिण अफ्रिकाले श्रीलंकालाई डीएल मेथडमा ६७ रनले हराएको हो । दक्षिण अफ्रीकाले दिएको २ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलंका ३६ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९७ रनमा समेटियो । श्रीलंकाका चारिथ असालंकाले ७७ रनको…