Live on
Your Voice, Your Power
काठमाडौँ– शनिबार त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको एभरेष्ट प्रिमियर लिगको यो संस्करणमा आफूले बलियो दाबेदारी प्रस्तुत गर्ने पोखरा राइनोजले जनाएको छ । राइनोजद्वारा बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टिम म्यानेजर दिपासिंह अग्रवालले यसपटक राइनोजको टिम बलियो भएको दावी गरिन् । ‘यसपटक टिम मजबुत पार्न हामीले अक्सनदेखि नै ध्यान पुर्याएका छौं, टिममा अलराउण्डर खेलाडीको…