Live on
Your Voice, Your Power
काठमाडौँ – शनिबारबाट काठमाडौंमा शुरू हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघले क्यानले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । तीनै राष्ट्रको कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग…