शाकिबले आईपीएलका बाँकी खेल नखेल्ने | Khabarhub Khabarhub

शाकिबले आईपीएलका बाँकी खेल नखेल्ने


१९ जेठ २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बंगलादेशका अलराउण्डर क्रिकेटर शाकिब अल हसनले आईपीएल टी-ट्वान्टी क्रिकेटको बाँकी खेल नखेल्ने भएका छन् ।

कोलकत्ता नाइट राइडर्समा साकिबलाई बंगलादेश क्रिकेट बोर्डले नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिने भएपछि उनले बाँकी खेल खेल्न नपाउने भएका हुन् ।

बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुल हसनले आईपीएलको तालिका र विश्वकप क्रिकटेको तयारी तालिका जुटेकाले उनलाई  एनओसी नदिने बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण आईपीएलको बाँकी खेलहरु युएईमा आयोजना हुँदैछन् । बीसीसीआईले सेप्टेम्बरदेखि अक्टोबरसम्म प्रतियोगिता युएईमा गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ जेठ २०७८, बुधबार  १ : ३० बजे

आजको मौसम : पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं– हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव

शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार