Live on
Your Voice, Your Power
काठमाडौं– मलेसियामा हुने एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । अर्को साताबाट शुरु हुने प्रतियोगिताको लागि नेपालले मंगलबार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदसीय टोलीको घोषणा गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसँग खेल्ने भएको छ । समूह ए मा रहेको नेपालले म्यानमारसंग जुलाई २ मा खेल्नेछ । नेपाली…