पाकिस्तानले जिम्बाबेको भ्रमण « Khabarhub

पाकिस्तानले जिम्बाबेको भ्रमण


१७ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- पाकिस्तानले जिम्बावेको भ्रमण गर्ने भएको छ ।

पाकिस्तानले घरेलु टिमसँग टी-ट्वान्टी र टेस्ट सिरिज अप्रिल र मे महिनामा जिम्बावेको भ्रमण गर्न लागेको हो ।

हरारेमा दुई टिमबीच तीन खेलको टी-ट्वान्टी र दुई खेलको टेस्ट हुनेछ । टी-ट्वान्टी सिरिज अप्रिल २१,२३ र २५ मा हुनेछ । पहिलो टेस्ट अप्रिल २९ र दोस्रो टेस्ट मे ७ मा शुरु हुनेछ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ७ : ०१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु