Live on
Your Voice, Your Power
धनगढी– दूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारले धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि सहयोग गर्ने बताएका छन् । सोमबारदेखि धनगढीमा शुरु हुन लागेको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको शनिवार उद्घाटन गर्दै उनले क्रिकेट मैदानलाई प्रदेशको गौरवको योजनाका रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । प्रतियोगिताको उद्देश्यमाथि प्रकाश पार्दै डिपिएल आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष…