क्रिकेट Archives | Page 29 of 265 | Khabarhub Khabarhub

चितवनका ढकालले एकै ओभरमा लिए लुम्बिनीको दुई विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत अहिले चितवन राइनोज र लुम्बिनी लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा फिल्डिङ रोजेको चितवनका रिजन ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् । ढकालले दोस्रो ओभरको पहिलो र तेस्रो बलमा आशुतोष घिरैया र उन्मुक्त चन्दको विकेट लिएका हुन् । ढकालको बलमा चन्दलाई…