Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजलाई पहिलो ओभरको चौथो बलमै धक्का लागेको छ । काठमाडौंका ओपनर आकाश त्रिपाठी डक आउट भएका हुन् । अर्थात्, पहिलो बल सामना गर्ने क्रममा उनी रनको खाता नखोली आउट भएका हुन् । आकाश पोखराका धनञ्जय लक्ष्मणको बलमा बोल्ट…