क्रिकेट « Khabarhub

एनपिएल : दीपेन्द्रको कप्तानीमा कस्तो बन्यो सुदूरपश्चिम टिम ?

काठमाडौं - नेपाल प्रिमियर क्रिकेट लिग (एनपिएल)मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्ने टोली सुदूरपश्चिम रोएल्समा प्राय सुदूरपश्चिमका खेलाडीको वर्चश्व देखिएको छ। नेपाली क्रिकेट इतिहासमा टी-२० अलराउन्डतर्फ विश्व क्रिकेट वरीयतामा दोस्रो स्थानमा रहेका दीपेन्द्रसिंह ऐरी सुदूरपश्चिम रोयल्सको भरोसायुक्त खेलाडी हुन्। सुदूरपश्चिममा जन्मिएका २४ वर्षीय ऐरी टोलीको मार्की खेलाडी हुन्। सुदूरपश्चिममा आइकोनिकसहित सात खेलाडी सुदूरपश्चिम क्षेत्रका खेलाडी छन्।…