ज्याेतिष Archives | Page 14 of 16 | Khabarhub Khabarhub

यस्तो सपनामा देख्नुभयो ? त्यो अशुभको संकेत हो

सामान्यतया सपना देख्नु कुनै नौलो कुरा होइन । मस्त निद्रामा सपना देख्ने बानी धेरैको हुन्छ । धर्मशास्त्रअनुसार, सपना कस्तो देखिन्छ त्यो अनुसारको फल पाइन्छ । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरा गरेका छन् । यहाँ हामीले केही सपनाको बारेमा उल्लेख गरेका छौं । जुन सपना देख्नुभयो भने त्यो अशुभको संकेत हो ।…