कुन अंगमा भएको कोठीको संकेत के ? « Khabarhub

कुन अंगमा भएको कोठीको संकेत के ?


३१ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सामान्यतया मानिसको शरीरको विभिन्न भागको कोठी देखिन्छ ।

धर्मशास्त्र अनुसार, शरीरमा हुने ती कोठीले राम्रो र नराम्रो दुवै फल दिन्छ । यसका बैज्ञानिक कारण नभएपनि धार्मीक रुपमा भने यसको महत्व रहँदै आएको छ । यहाँ हामीले त्यस्तै केही कोठीको चर्चा गरेका छौं । जुन कोठीले तपाईंको जीवन बारे कस्तो संकेत गरिरहेको छ त ?

– शास्त्र अनुसार, दायाँ आँखी भौँ भन्दा माथि र ओठ भन्दा माथि भएको कोठीले सुख वृद्धि गर्छ । त्यस्ता व्यक्तिहरुको दाम्पत्य जीवन समेत राम्रो हुन्छ ।

– बायाँ आँखी भौँमा आएको कोठी भने अशुभको लक्षण हो । त्यस्ता व्यक्तिहरुको दाम्पत्य जीवनमा नकारात्मक हुने शास्त्रमा उल्लेख छ ।

– यदि गर्दन र काँध जोडिएको भागमा कोठी छ भने त्यसलाई पनि शुभ मानिन्छ । त्यस्ता व्यक्तिहरु कर्मठ र जीवनमा सफलता हासिल गर्न सक्षम हुन्छन् ।

– गलामा कोठी आएको व्यक्ति दीर्घायु र राम्रो आवाजको धनी हुन्छन् ।

– काखीमा कोठी हुनु पनि शुभ मानिन्छ ।

– नाकको अघिल्लो भागमा कोठी हुनेहरु भोग विलासमा अधिक रुचि राख्ने हुन्छन् ।

– नाकको दाहिने तर्फ कोठी हुनेहरु कम प्रयासमै अधिक लाभ प्राप्त गर्न सक्ने हुन्छन् । तर, नाकको देब्रेपटि कोठी हुनुलाई चाहिं अशुभ मानिन्छ ।

– खुट्टाको औंलामा आएको कोठी अशुभ मानिन्छ । यस्ता व्यक्ति स्वतन्त्ररुपमा जीवन यापन गर्न सक्दैनन् ।

प्रकाशित मिति : ३१ जेठ २०७६, शुक्रबार  ५ : ०५ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,