Live on
Your Voice, Your Power
ज्योतिष शास्त्रीहरुले मानिसहरुको जन्म समयलाई आधार मानेर उसको भूत, भविष्य र वर्तमानको फलादेश गर्छन् । त्यस्तै समुद्र शास्त्र अनुसार पनि मानिको आनी–बानी व्यवहारका बारेमा उसको जीउडाल, हस्त रेखा आदिबाट भविष्यवाणि गर्न सकिन्छ । मानिसको वैवाहिक जिवन कस्तो रहन्छ ? कसैको विवाह नै नहुने योग किन हुन्छ ? कसैको विवाहपश्चात सम्वन्ध किन बिग्रिन्छ ? कस्तो अस्थामा…