Live on
Your Voice, Your Power
काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलोपटक मानवले पाइला टेकेको दिनको सम्झनामा आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । सगरमाथामा मानव पाइला पुगेको ६८ वर्ष भएको छ । दुई साहसी आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन साबिक आठ हजार ८४८ मिटर अग्लो (हाल ८ हजार ८४८.८६…