पर्वतारोहण Archives | Page 6 of 8 | Khabarhub Khabarhub

‘सगरमाथा संरक्षणका लागि केही समय यसलाई आराम दिऔँ’

काठमाडौं- हालसम्म २० पटक सगरमाथाको सफल आरोहण गरेका पेम्बा दोर्जे शेर्पा हिमाली वातावरणबारे निकै चिन्तित छन् । सन् २००० यता हरेक वर्ष सगरमाथाको आरोहण गर्दै आएका शेर्पा निरन्तर बिग्रदो हिमाली वातावरणको साक्षी हुन् । हिमाली वातावरणमा त्यहाँका वनस्पती र जीवहरु कसरी घुलमिल भइरहेका छन् भन्ने जान्नका लागि पर्यावरणीय अध्ययन आवश्यक पर्छ । उनका अनुसार तेन्जिङ…