पर्यटन Archives | Khabarhub Khabarhub

तनहुँको ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काइ वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ । गत जेठ दोस्रो हप्तादेखि यहाँ स्काइ वाक निर्माण सुरु गरिएको काम अन्तिम चरणमा पुगेको हो । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काइ वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । १५ रुपैयाँ लाखको लगानीमा स्काइ…