पर्यटन Archives | Page 12 of 75 | Khabarhub Khabarhub

नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल चढ्ने

काठमाडौं- नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल आरोहण गर्न शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । नेपाल पर्वतारोहण संघ, पर्यटन बोर्ड र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले शुक्रबार काठमाडौंमा संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै चैत्र २४ गते शनिबारबाट जुगल हिमाल १ र २ को पहिलो आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने जनाएको हो । नेपालका तीन…