पर्यटन Archives | Page 70 of 71 | Khabarhub Khabarhub

नेपालको पर्यटन जानकारी गराउन जर्मनीमा कार्यक्रम

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन गरेको घोषणा सफल बनाउन जर्मनीमा हालै नेपाल दिवस (नेपाल डे) को आयोजना गरियो । नेपाल पर्यटन बोर्ड, नेपाल दूतावास बर्लिन र नेपाली महावाणिज्यदूतको सहकार्यमा जर्मन–नेपाल मैत्री सङ्घको आयोजनामा जर्मनीको कोलोनमा भएको विशेष कार्यक्रममा नेपालको पर्यटन विकासका बारेमा विभिन्न कार्यपत्र, सांस्कृतिक कार्यक्रम, वृत्तचित्र प्रदर्शन तथा नेपालका सातै…