पर्यटन « Khabarhub

पर्यटन नीति, २०८२ जारी : पर्यटनको विकासदेखि स्वरोजगार पैदा गर्नेसम्मको उद्देश्य 

काठमाडौं– सरकारले पर्यटन नीति, २०८२ जारी गरेको छ । पर्यटन नीति, २०६५ लाई विस्थापित गर्दै सरकारले सो नीति ल्याएको हो । राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अभिवृद्धि गर्ने लक्ष्यका साथ सो नीति ल्याइएको उल्लेख छ । पर्यटकीय वस्तुको पहिचान, विकास, प्रवद्र्धन र विविधिकरण, गुणस्तरीय र सुरक्षित पर्यटन पूर्वाधार तथा सेवाको विकास, दिगो र उत्थानशील पर्यटन…