Live on
Your Voice, Your Power
पोखरा - पोखरा पर्यटन परिषद्को आयोजनामा असारे रोपाइँ महोत्सवको २० औं संस्करण असार १५ गते पोखरा महानगरपालिका वडा नं २६ स्थित गुँदेताल क्षेत्रमा हुने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ २०६१ साल यता गरिँदै आइएको महोत्सव यस वर्ष गुँदेताल क्षेत्र…