Live on
Your Voice, Your Power
काठमाडौँ- प्रहरीले काठमाडौंको कलंकीस्थित एक घरमा नयाँ डेट राख्दै गर्दा ठूलो परिमाणमा म्याद गुज्रिएको 'स्निकर्स' चकलेट बरामद गरेको छ। महानगरीय अपराध महाशाखाका एक अधिकारीका अनुसार सुराकीको आधारमा पुगेको प्रहरी टोलीले घरभित्रै प्रिन्टिङ मेसिन राखेर ती स्निकर्स चकलेटमा नयाँ डेट राख्न लागेको भेटाएको हो । अहिले प्रहरीले वाणिज्य विभागको टोलीलाई पनि घटनास्थलमा बोलाएको छ। घरको एउटा…