देश/प्रदेश « Khabarhub

साँगा नाकामा खटिएका दुई सुरक्षाकर्मीमा कोरोना संक्रमण

काभ्रे- काठमाडौं उपत्यका प्रवेश गर्ने साँगा नाकामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सीमा नाकामा खटिएको सुरक्षा टोलीका दुई जनालाई कोरोना भएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक एवं प्रमुख डा. नरेन्द्रकुमार झाले बताए । विहिबारसम्म जिल्लामा २ सय ९४ जना ब्यक्ति संक्रमित भएका छन् । जस मध्ये १ सय ११ जना…