देश/प्रदेश Archives | Page 1745 of 2053 | Khabarhub Khabarhub

नेपालबाट ११० रुसी नागरिक बोकेर फर्कियो रोयल फ्लाइट

काठमाडौं– रोयल फ्लाइट एयरलाइन्स काठमाडौंबाट ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए । रसियाको जोइन्ट स्टक कम्पनीद्वारा सञ्चालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट रुसी नागरिक लिन आज बिहान काठमाडौं आएको थियो । लकडाउनका कारण नेपालमा रोकिएका…